यस प्रतिष्ठानबाट आ.ब. २०७८/०७९ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार ३९०घण्टा अवधिको बारिष्टा र होमस्टे अपरेटर विषयहरूको आधारभूत सीप मुलक तालिम संचालन गर्न परामर्श सेवा खरिदका लागि मिति २०७९।०४।१३ गते प्रकाशित सूचना बमोजिम पेश भएका आशयपत्रहरू सूचीकृतका लागि छनोट हुन नसकेका कारण पुनः आशयपत्र पेश गर्न सार्वजनिक खरिद नियमावली २०६४ को नियम ७०(८)को प्रयोजनका लागि ईच्छुक तालिम प्रदायक (व्यक्ति¸ फर्म¸ कम्पनी वा संस्था)हरुवाट मिति २०७९/८/१६ गते दिउसो १२ वजे भित्र e-GP System मार्फत आशयपत्र पेश गर्न सम्बन्धित सवैको जानकारीको लागि यो सूचना पुनः प्रकाशन गरिएको छ । सोको विस्तृत विवरण यस प्रतिष्ठानको आधिकारिक वेभसाइट www.vsdta.gov.np बाट हेर्न तथा download गर्न सकिनेछ ।
S.No. | Title | File Type | Download |
---|---|---|---|
1 | पुनः आशयपत्र माग गरिएको सूचना | Download | |
2 | EOI Re-notice20790730 Final(Doc) | Download | |
3 | EOI Re-notice20790730 Final(PDF) | Download |