• Tel: (९७७) ५५९०८००, / ५५९०८०१ / ५५९०२५४
  • info@vsdta.gov.np
  • भैसेपाटी, ललितपुर
२४ पुष २०८२, बिहिवार

हाइलाइटस

कार्यकारी प्रमुखको स्वागत

श्रमाधान मेलाको स्टल

कोरियाको प्रतिनिधिसंग छलफल गर्दै

परिचय

नेपालमा वि.सं. १९९३सालमा विराटनगर जुटमिल स्थापना भए पश्चात दक्ष श्रमिक आपूर्तिको आवश्यकता महशुस हुँदै आएको देखिन्छ । वि.सं.२०१३ सालमा योजनावद्ध विकासको थालनी भएपछि विसं २०१६ सालमा विराटनगरमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गरी तालिम दिइदक्ष जनशक्ति उत्पादन गर्न थालनी भएकोपाइन्छ । वि.सं.२०३३ सालमा हटौँडामा श्रमिक आपूर्ति केन्द्र र वि.सं.२०३४ सालमा केश कर्तन तालिम केन्द्रको स्थापना पश्चात सरकारी निकायबाट संस्थागतरूपमा व्यावसायिक तथा सीप विकास तालिमहरू क्रमश नियमितरूपमा सञ्चालन हुँदै आएको छ । श्रम बजारको माग अनुरूप दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न, उद्यमशिलता विकास मार्फत उत्पादन र उत्पादकत्वमा अभिबृद्दि गर्न तत्कालमा विभिन्न नाममा सञ्चालित तालिम कार्यक्रम तथा निकायलाई एकीकृत गरी केन्द्रीय तालिम प्रदायक निकायको रुपमा आर्थिक वर्ष २०६१।०६२ माविभाग स्तरीय कार्यालयको रूपमाव्यावसायिक तथा सीप विकास तालिम केन्द्र भैसेपाटी स्थापना भएको हो । नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार वि.सं. २०७५ सालमा उक्त तालिम केन्द्रको नाम परिवर्तन भईव्यवसायिक तथा सीपविकास तालिम प्रतिष्ठान भैसेपाटी कायम भएको छ ।

पुरा पढ्नुहोस्

श्री रमेश कुमार बखती
कार्यकारी निर्देशक

श्री राज कुमार राई
निर्देशक

श्री सुमन पन्थ
सूचना अधिकारी
०१-५५९०२५४