• Tel: (९७७) ५५९०८००, / ५५९०८०१ / ५५९०२५४
  • info@vsdta.gov.np
  • भैसेपाटी, ललितपुर
४ असोज २०८०, बिहिवार

प्रशिक्षक प्रशिक्षण कार्यक्रमको अन्तरवार्ता सम्बन्धी सूचना।।

१५ वैशाख २०७९, बिहिवार

प्रशिक्षक प्रशिक्षण कार्यक्रमको (ToT) अन्तरवार्ता सम्बन्धी सूचना!!!

सूचना प्रकाशित मितिः 2079/01/15

यस प्रतिष्ठानको मिति 2078/12/23 गते प्रकाशित सूचना बमोजिम प्रशिक्षक प्रशिक्षण कार्यक्रमका लागि (ToT) आवेदन माग गरिएकोमा पर्न आएका 758 आवेदन मध्ये स्वीकृत भएका तपसिल बमोजिमका आवेदकहरूलाई देहाय बमोजिम सञ्चालन हुने अन्तरवार्ता कार्यक्रममा नेपाली नागरिकता, शैक्षिक योग्यता र सीप परिक्षणको प्रमाणपत्र सक्कलै प्रति सहित तोकिएको मिति, स्थान र समयमा उपस्थित हुन सूचित गरिन्छ।

तालिम स्थान काठमाडौं राखि आवेदन दिनेहरुका लागिः
अन्तरवार्ता हुने स्थानः व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान, भैसेपाटी, ललितपुर
तपसिलः

 

 

 

 

 

S.No. Title File Type Download
1 प्रशिक्षक प्रशिक्षण कार्यक्रमको अन्तरवार्ता सम्बन्धी सूचना।। Download